आइतबार, जेठ ३, २०८३

खोलामा डुबेर गुल्मीमा एक वृद्ध बेपत्ता

गुल्मीमा मलामी गएका ब्यक्ति खोलामा डुबेर बेपत्ता भएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

गुल्मी- गुल्मीमा मलामी गएका ब्यक्ति खोलामा डुबेर बेपत्ता भएका छन्। 

National life

जिल्लाको मुसिकोट नगरपालिका-४ का अन्दाजी ६० वर्षीय  तुलबहादुर अधिकारी बढिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

छिमेकीको मलामी गएका अधिकारी उपल्लो भुवाचिदीस्थित वडा नम्बर ४ र ६  जोडने पुलको नजिकैको साँघुरो बाटोमा चिप्लिएर खोलामा खसेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।

उनको खोजी कार्यका लागि तिव्रता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

प्रकाशित: Jul 31, 2022| 10:45 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।