आइतबार, जेठ ३, २०८३

नेपाल प्रहरीका १३ एसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

National life

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

हेर्नुस् सरुवा सूची


प्रकाशित: Jul 31, 2022| 17:03 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।