शुक्रबार, जेठ १, २०८३

समाज

आरोप पुष्टि नहुँदै बलात्कारका अभियुक्तको पहिचान नखुलाउने आदेश माग्दै सर्वाेच्चमा रिट

बलात्कार तथा यौनजन्य आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाउने कार्यलाई कडाइसाथ रोक्न सरकारी निकाय तथा मिडियालाई समेत आदेश दिन रिट निवदेकको माग।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्ला निराधार : कानुनमन्त्री शर्मा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा दलहरू सहमत नहुँदा संसदबाट प्रक्रिया अघि बढाउन नसिकएको उनले बताए। निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउने उनको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

तीन वटै तहका सरकारलाई बाढीपीडितको उद्धार, राहत र बसोबास व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढीपहिरो तथा डुबानबाट प्रभावितको अवस्थाबारे अनुगमन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा पर्‍यो रिट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

काठमाडौंमा यस्तो हत्याकाण्ड, जसको ‘कनेक्सन’ भारत–पाक गिरोहसँग जोडिन्छ

आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन पाकिस्तानसम्म जोडिन्छ। २०७३ मा कैदमुक्त भएका लाल मोहम्मदको हत्या गर्न २०७४ असोजमा भारतीय दुई ‘सुटर’ नेपाल आएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

एटिएम मेसिन तोडफोड गर्दै गर्दा एक जना पक्राउ

पोखरा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

डेंगुबाट पूर्वी चितवनमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा अहिले धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएपछि यहाँको सौन्दर्यमा वृद्धि हुँदै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

रुकुममा १० वर्षीय बालकको शव फेला

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

गोठाटार गोली काण्ड : जेल जीवन विताएका मोहम्मदको लखेटी-लखेटी हत्या

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा चितवनमा नष्ट

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

आजको राशिफल [२०७९ असोज ४]

आज २०७९ असोज ४ गते तदनुसार २० सेप्टेम्बर २०२२ मंगलबार। असोज कृष्ण दशमी पञ्चाङ्ग: वरियान वणिज पुनर्वसु , दशमी श्राद्ध
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कस्तो रहला आजको मौसम?

देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहनेछ। जसका कारण देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सात वर्षपछि सञ्‍चालनमा आयो सप्तमी हाट

गाउँपालिकाका क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनको सहज बिक्री वितरणका लागि बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

गोठाटार गोली काण्ड : सुरक्षा मागेको तीन दिनपछि नै लाल मोहम्मदको हत्या

गोठाटारमा सोमबार अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएका लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

गोठाटारमा गोली लागेका मोहम्मदको उपचारका क्रममा मृत्यु

- काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै सोमबार गोली लागेर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ। घाइते मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

लाल मोहम्मद गाडीबाट उत्रिनेवित्तिकै अज्ञात व्यक्तिले गोली चलाए

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखाइ अनुसार लाल मोहम्मद निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन्। सेतो लुगा लगाएका मोहम्मद गाडीबाट उत्रिने वित्तिकै गोली चल्‍न सुरु भएपछि...
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९