शुक्रबार, जेठ १, २०८३

समाज

भीमफेदी दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

घाइते एक जनालाई उपचारका लागि हेटौँडा लैजाने क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

काठमाडौं आउँदै गरेको मिनिबस भीमफेदीमा दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको मिनिबस भीमफेदीको आरोलोमा सडकबाट खसेर दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

वीर अस्पताल परिसरका टहरामा महानगरको डोजर [तस्बिर/भिडियो]

महानगरको निर्देशन पालना नभएकाले अतिक्रमित क्षेत्र खाली गर्ने काम सुरु गरेको महानगरपालिकाका प्रहरी प्रमुख, राजुनाथ पाण्डेले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

सामाजिक संस्थाको लगानी र भूमिका पारदर्शी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

सामाजिक संघ–संस्थालाई नतिजामुखी हिसाबले सञ्चालन गरेर भुइँतहका नागरिकलाई सेवा दिन सक्ने बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बेनी-जोमसोम सडक : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

पत्रकार रवीन्द्र मण्डलको निधन

रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ। ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल (गौर) मा निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाएर फरार भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कपनमा आगलागी अपडेट : मृतक तीनै जनाको सनाखत

काठमाडौंको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

मोरङमा एक कैदीको मृत्यु

धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ४९ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बालेनको कटाक्ष- अदालतले नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनको कारण देखाऊ आदेशपछि अदालतमाथि पुनः प्रश्न गर्दै स्टाटस लेखेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कपन आगलागीमा अपडेट : तीन जनाको मृत्यु

बूढानीलकण्ठ नगरपालिका-१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

आजको राशिफल [२०७९ असोज ६]

आज २०७९ असोज ६ गते तदनुसार २२ सेप्टेम्बर २०२२ बिहीबार। असोज कृष्ण द्वादशी पञ्चाङ्ग: शिव कौलव अश्लेषा , प्राथमिक उपचार दिवस/द्वादशी श्राद्ध।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

बिहीबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो। मृतकको भने पहिचान खुल्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

दुबईबाट सय ग्राम सुन ल्याउने तीन जना त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय ग्राम सुन ल्याएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। उनीहरुले उक्त सुन अवैध रुपमा ल्याएको भन्दै पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

टुकुचामाथिका संरचना नभत्काउने आदेशपछि बालेनले भने- अदालतले नदीलाई खोला भन्न सक्दैन

'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?,' मेयर बालेन्द्रले लेखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

काठमाडौं कपनको आगलागी नियन्त्रणमा

महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन। आगलागीबाट एउटा घरमा पूर्ण क्षति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

संवैधानिक विधिबाटै निकास खोज्न पत्रकार महासंघको सुझाव

पछिल्लो घटना क्रमलाई संवैधानिक विधिबाट निकास दिई कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनेतर्फ जिम्मेवार बन्न सम्बन्धित पक्षलाई महासंघको सुझाव।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

बलात्कारका अभियुक्तको परिचय गोप्य राख्न माग गरिएको रिटमाथि बिहीबार सुनुवाइ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा पुरुषमाथि समेत हुनसक्ने करणीसम्बन्धी कसुर र सजायको व्यवस्था गर्न परमादेश माग गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९