शुक्रबार, जेठ १, २०८३

पत्रकार रवीन्द्र मण्डलको निधन

रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ। ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल (गौर) मा निधन भएको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

रौतहट- रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ। ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल (गौर) मा निधन भएको हो।

National life

नेपाल पत्रकार महासंघ (रौतहट) का पूर्वसचिव मण्डलले राजधानी दैनिकलगायत थुप्रै सञ्चारमाध्यममा काम गरेका थिए। हाल भने उनी सक्रिय पत्रकारितामा थिएनन्।

रौतहटको दुर्गा भगवती–३ मत्सरी निवासी मण्डल ३ वर्षदेखि बिरामी थिए। तीन वर्षअघि काठमाडौंबाट फर्किने क्रममा बस दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए। 

विभिन्न ठाउँमा उपचार गर्दा पनि ठीक नभएपछि उनी केही समययता घरमै थिए। 

प्रकाशित: Sep 22, 2022| 09:06 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।