शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टुकुचामाथिका संरचना नभत्काउने आदेशपछि बालेनले भने- अदालतले नदीलाई खोला भन्न सक्दैन

टुकुचामाथिका संरचना नभत्काउने आदेशपछि बालेनले भने- अदालतले नदीलाई खोला भन्न सक्दैन

'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?,' मेयर बालेन्द्रले लेखेका छन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले अदालतले पनि नदीलाई खोला भन्न नसकेको टिप्पणी गरेका छन्। हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन महानगरका नाममा मंगलबार पाटन उच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि मेयर बालेन्द्रले फेसबुकमा बुधबार प्रतिक्रिया दिएका हुन्। 

'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा( इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?,' मेयर बालेन्द्रले लेखेका छन्। 

टुकुचामाथिका संरचना नहटाउन अदालतले असोज २६ गतेसम्म रोक लगाएको छ। अदालतले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै बनेका संरचनामा कुनै क्षति नपुर्याउन भनेको छ। 

प्रकाशित: Sep 21, 2022| 21:09 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।