गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठ बिहान ३ बजे नै उठ्छिन। त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छिन्। पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९