मंगलबार, वैशाख २९, २०८३

दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराहीस्थित तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

दाङ- दाङको घोराहीस्थित तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

National life

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजेमात्रै नियन्त्रणामा आएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

प्रकाशित: Oct 25, 2022| 09:15 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।