मंगलबार, वैशाख २९, २०८३

समाज

रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

बाँकेमा ३०.१ प्रतिशत गरिबी

बाँकेमा रहेका एक उपमहानगर, एक नगरपालिका र ६ गाउँपालिका स्थानीय तह गरिबीको सूचीमा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

लोकसंस्कृतिका पुस्तक विश्वविद्यालयमा पढाउन माग

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा सांस्कृतिक पर्व : गौरा पुस्तकको मंगलबार धनगढीमा विमर्श गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

२० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

गत १९ देखि २४ असोजसम्म परेको अविरल वर्षा, बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातीदेखि सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

दार्चुलाको धौलाकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मंगलबार बिहान ब्यास गाउँपालिका-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

ललितपुर महानगरले दियो फुटपाथमा पसल राख्न अनुमति

तिहारको समय स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ताचप्पललगायत सामग्री बेच्न महानगरले तिहारभरिका लागि फुटपाथ प्रयोग गर्न दिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

तनहुँको एक कस्मेटिक पसलमा आगलागी

तनहुँको सदरमुकाम दमौलीको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राति ९ बजे आगलागी हुँदा लाखौँको क्षति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

घरको स्ल्यापबाट लडेर वीरगञ्जमा किशोरको मृत्यु

पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

लक्ष्मीपूजाको साँझ भारतलाई बेचियो ३८० मेगावाट बिजुली

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

दाङका तीन फर्निचर उद्योगमा आगलागी

दाङको घोराहीस्थित तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

सिन्धुपाल्चोकको मेलम्चीमा तीन पसलमा आगलागीबाट क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा तीन वटा पसलमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

अवैध काठसहित रौतहटबाट ट्रक बरामद

रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यो अन्य दिनको तुलनामा उच्च विद्युत खपत हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

अवरुद्ध पाल्पाको निस्दी सडक २१ दिनपछि खुल्यो

पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ। असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै

कार्तिक कृष्ण औंसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

आजको राशिफल [२०७९ कात्तिक ८]

आज २०७९ कात्तिक ८ गते तदनुसार २५ अक्टुबर २०२२ मंगलबार। कार्तिक कृष्ण औंसी पञ्चाङ्ग: विषकुम्भ नाग चित्रा, गाईगोरु पूजा/खण्डग्रास
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

तिहारको चौथो दिन: आज गाई पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९