सोमबार, वैशाख २८, २०८३

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

National life

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो। 

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधीरराज शाही घटनाबारे अनुसन्धान थालिएको जनाएका छन्।

प्रकाशित: Oct 26, 2022| 11:12 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।