सोमबार, वैशाख २८, २०८३

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

हेटौंडा- मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ। 

National life

उपमहानगरपालिकाको वडा नम्बर–१८ रामधुनीचोकमा मोटरसाइकलले ठक्कर दिाँदा ३५ वर्षिय बिनोद रमतेल मृत्यु भएको हो।

धरान चतरा सडकखण्ड अन्तरर्गत हेटौडाबाट ठुलोदमारतर्फ जाँदै गरेको बा५८प५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रामधुनीका ३५ वर्षिय बिनोद रमतेललाई ठक्कर दिएको थियो।

उनलको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको र ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए।

प्रकाशित: Oct 26, 2022| 13:51 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।