सोमबार, वैशाख २८, २०८३

समाज

भाइटीकामा बिहानैदेखि खुल्दैछ बालगोपालेश्वर मन्दिर

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

धरानमा दुई करोड मूल्य बराबरको फूल कारोबार

तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

तनहुँका दुई वडालाई जोड्ने झोलुङ्गे पुल

एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयवासीको भेटघाट भने सहज थिएन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

तीन महिनामा १२ लाख राजश्व संकलन

तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

देउसी भैलीको मौलिकपन जोगाउनै मुस्किल

झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

भाइटीकाका अवसरमा बिहीबार बालगोपालेश्वर मन्दिर खुल्ने

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

जनस्वास्थ्यमा असर गर्ने सिसा मिसाउँदै पेन्टस उद्योग

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाडौँले मधेश प्रदेश अन्तर्गतको वीरगञ्ज औद्योगिक करिडरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा उक्त तथ्य पत्ता लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

बढ्दो ब्याजदरले निर्माणाधीन तारे होटलको लगानी बढ्यो, प्रतिफल अनिश्चित

पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ। जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलहरुले भोग्नुपर्ने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’जडान

गोदावरी नगरपालिका स्थित उक्त चोक निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

भीरबाट लडेर रोल्पामा एक युवकको मृत्यु

जिल्लाको गंगादेव गाउँपालिका-७ आराखोलाका २२ वर्षीय अमर बिकको मंगलबार बेलुका साढे ६ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत–खेतमा पानी पुर्‍याउने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

सेती नदीमा निर्माण हुँदै पक्की पुल

सो स्थानमा पुल नहुँदा वडा–२ सार्दी खोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

हराउँदै ‘सोरठी नाच’

बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’। चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

डोजरको ठक्करबाट एक जनाको मृत्यु

दैलेखमा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति भैरवी गाउँपालिका-४ मा डोजरको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

कालीकोटमा सकेट बम फेला

जिल्लाको खाँडाचक्र नगर पालिका-७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

भीरबाट मोटरसाइकल खस्दा उदयपुरमा दुई जनाको मृत्यु

उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९