काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन्।
उनले भाइटीका लगाएको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन्।
संयुक्त परिवारमा रमाइलो भाइटीका भएको उनले जनाएका छन्।
संयुक्त परिवारमा रमाइलो भाइटीका। दिदीबहिनी र दाज्यूभाइहरू वीच प्रेम,सद्भाव आदानप्रदान गर्ने महत्वपूर्ण सांस्कृतिक अवसर! pic.twitter.com/aRJtqDKMCY
— Baburam Bhattarai (@brb1954) October 27, 2022