सोमबार, वैशाख २८, २०८३

समाज

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

तिहार लक्षित विदेशी फलफूलको प्रभाव बढ्दै

काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउछन् नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्मर बानियाँ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

कैलालीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बढ्यो पर्यटकीय चहलपहल, होटल क्षेत्रमा उत्साह

विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो। उनको पर्यटन व्यवसायी हुनुहुन्छ। पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

भंगहामा कर्फ्यु आदेश जारी

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

महोत्तरीमा कक्षाकोठा र डेस्कबेञ्‍च भए पनि खुला चौरमा पढ्न बाध्य छन् बालबालिका

महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ। जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

आम्दानीको माध्यम बन्यो झिनीया

म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङको गल्छी गाउँपालिका-७ मा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

प्रजातान्त्रिक योद्धा जगन्‍नाथ यादवको निधन

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्‍नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ। महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

मकवानपुरमा लडेर दुई जनाको मृत्यु

मकवानपुरका दुई स्थानमा लडेर दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

तीन दिदीबहिनीसँग ओलीले लगाए भाइटीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

राष्ट्रपतिले लगाइदिइनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाएकी छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बाबुरामले लगाए भाइटीका

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

गह्रौंसुर मन्दिरमा ८ लाख भेटी संकलन

स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा ८ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९