आइतबार, साउन १०, २०८३

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

कालीकोटमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

कालीकोट- कालीकोटमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

भीरबाट लडेर तिलागुफा नगरपालिका वडा नम्बर ७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको ज्यान गएको हो।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरमा भेटघाट गरेर फर्किँदै गर्दा बित्तामोड भीरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।

प्रकाशित: Oct 29, 2022| 10:00 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।