सोमबार, वैशाख २८, २०८३

समाज

रसुवाबाट काठमाडौंका लागि हिँडेको बस दुर्घटना, ६ जना घाइते

रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

पुल बनेसँगैको खुसी

पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

निर्माण व्यवसायमा उदाहरणीय बनेकी सुमन

संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन्। तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यवसायी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु

पूर्वी नवलपरासीमा छुट्टाछुट्टै ठाउँमा बिहीबार दुईजना मृत अवस्थामा फेला परेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

चक्रीय धौलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ¬(आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

छठपर्व विधिवतरुपमा सुरु, आज 'नहाय-खाय'

कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० एयरपोर्टको रनवेमा बिहीबार राति दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

कर्णालीमा लोकप्रिय बन्दै भोसो

भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय सांस्कृतिक परम्परा हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

बुधबार लम्कीचुहा नगरपालिका-४ बलियाका १९ वर्षीय कमल बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

आगलागीबाट ताप्लेजुङमा एक घर जलेर नष्ट

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा आगलागी हुँदा भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

गोरखामा एक वडाध्यक्षाको निधन

गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

आज पनि सार्वजनिक बिदा

सरकारले आज शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

पत्रकार कौशल पाण्डेको निधन

हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ। हेटौंडा-४ कमलडाँडास्थित निवासमा उनको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

आजको राशिफल [२०७९ कात्तिक ११]

आज २०७९ कात्तिक ११ गते तदनुसार २८ अक्टुबर २०२२ शुक्रबार। कार्तिक शुक्ल तृतिया पञ्चाङ्ग: शोभन गर अनुराधा, तिहार विदा।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

हरायो तिहारको मौलिकता

‘आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पर्न गएको छ, पहिलेका देउसी र भैलो रचनात्मक खालका हुन्थे,’ कलाकार हरि पोखरेल भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९