सोमबार, वैशाख २८, २०८३

समाज

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मंगलवार गाडीको छतमा सामग्री राख्दै थिए। विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ। दसैं पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

भाइटीकाको उत्तम साइत सुरु

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। बिहान ११:३७ बजेको उत्तम साइत पारेर दाजुभाइले दिदीबहिनीबाट टिका ग्रहण...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

दैलेखको नौमुल बजारस्थित एक कपडा पसलमा आगलागी

दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ। बुधबार राति बिसाखर प्याकुरेलको कपडा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बैतडीको धामीगाउँमा पहिलोपटक बिजुली पुग्यो

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

रोल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै

तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्थे।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

सिरहामा केरा बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका-१० मा बिहीबार बिहान केरा बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

देउसी खेल्न जानेक्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बिहान धुम्मिएको काठमाडौंको मौसम दिउँसो खुल्ने

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

करेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु

घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

पाल्पामा बढ्यो ढाकाको व्यापार

उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ। पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

रानाथारूको तिहार मनाउने शैली फेरियो

रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन। तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

तिहारमा फूल र माला पाउनै मुस्किल

जिल्लामा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

कस्तो रहला देशभरको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

भाइटीकाको उत्तम साइत ११:३७ मा

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

तिहार पर्वले दाजुभाइ, दिदीबहिनीमाझ एकअर्र्कालाई गर्ने मायाप्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई अझ फराकिलो मात्र बनाउँदैन, जन्मभूमि छाडेर कर्मभूमिमा भासिएकाहरूलाई जोड्ने माध्यम बनिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १०, २०७९