आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रसुवाबाट काठमाडौंका लागि हिँडेको बस दुर्घटना, ६ जना घाइते

रसुवाबाट काठमाडौंका लागि हिँडेको बस दुर्घटना, ६ जना घाइते

रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- रसुवाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बा.३ख ६०३५ नम्बरको बस कालिकास्थानमा दुर्घटना भएको हो। 

दुर्घटनामा परेर कम्तीमा ६ जना घाइते भएका छन्। बसमा ३५ यात्रु सवार थिए। दुर्घटनापछि बसका चालक फरार भएका छन्। 

ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ। घाइतेहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पठाएका छन्। 

प्रकाशित: Oct 28, 2022| 13:25 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।