आइतबार, साउन १०, २०८३

आगलागीबाट ताप्लेजुङमा एक घर जलेर नष्ट

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा आगलागी हुँदा भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा आगलागी हुँदा भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ।

हिजो दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए। प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।

आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए।

प्रकाशित: Oct 28, 2022| 08:31 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।