सोमबार, वैशाख २८, २०८३

गोरखामा एक वडाध्यक्षाको निधन

गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

National life

गोरखा- गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

अकास्मत बेहोस भएको उनको गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

स्थानीयका अनुसार उनी बिहीबार घरमै बसिरहेका थिए। सोही बेला उनी लडेर बेहोस भएका थिए। त्यस लगत्तै उनलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोष्णा गरेका हुन्।

प्रकाशित: Oct 28, 2022| 08:12 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।