सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० एयरपोर्टको रनवेमा बिहीबार राति दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

National life

अर्घाखाँची- मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० एयरपोर्टको रनवेमा बिहीबार राति दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।

प्रदेश नम्बर २–०३८ प ५०३२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ बस्ने वर्ष २२ का कृत्रिम रायमाझीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मिडियाचोक बस्ने वर्ष २६ बस्ने चालक रोशन सुनाम घाइते रहेको प्रहरीले जनाएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित: Oct 28, 2022| 10:22 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।