सोमबार, वैशाख २८, २०८३

तीन दिदीबहिनीसँग ओलीले लगाए भाइटीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन्।

भक्तपुरको बालकोटस्थित निवासमा ओलीले विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट भाइटीका लगाएका हुन्।

प्रकाशित: Oct 27, 2022| 13:47 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।