सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्। 

भातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको स्वकीय सचिव भानु देउवाले बताए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो। क्यान्स रोगबाट पीडित प्रेमबहादुरको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रकाशित: Oct 27, 2022| 13:53 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।