आइतबार, साउन १०, २०८३

मकवानपुरमा लडेर दुई जनाको मृत्यु

मकवानपुरका दुई स्थानमा लडेर दुई जनाको ज्यान गएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

हेटौंडा- मकवानपुरका दुई स्थानमा लडेर दुई जनाको ज्यान गएको छ।

आज बिहान हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्बजको खोल्सामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

त्यसैगरी भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा उनी भीरबाट लडेका थिए ।

उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बताइएको छ।

प्रकाशित: Oct 27, 2022| 14:01 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।