आइतबार, साउन १०, २०८३

भीरबाट लडेर रोल्पामा एक युवकको मृत्यु

जिल्लाको गंगादेव गाउँपालिका-७ आराखोलाका २२ वर्षीय अमर बिकको मंगलबार बेलुका साढे ६ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

दाङ- रोल्पामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गंगादेव गाउँपालिका-७ आराखोलाका २२ वर्षीय अमर बिकको मंगलबार बेलुका साढे ६ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो। 

जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेले मुचुल्का बनाइ शव उठाउन बुधबार बिहान प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए।


प्रकाशित: Oct 26, 2022| 12:31 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।