मंगलबार, वैशाख २९, २०८३

समाज

बागमतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

आज बिहान देशका पहाडी भूभागमा आंशिक वदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

'प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन,' उनले भने।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

राष्ट्रपति कार्यालयमा देउसीभैलो

राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिन्। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

स्नेहामा ह्विलचेयर कुकुरको पूजा [९ तस्बिर]

कुकुर तिहारको अवसर पारेर ललितपुरको भैसेपाटीस्थित स्नेहा केयरले पनि कुकुर पूजा भव्य रुपमा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

धान थ्रेसरमा परेर कैलालीमा एक जनाको मृत्यु

कैलालीमा धान थ्रेसरमा परेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

स्थगित प्याराग्लाइडिङ आजदेखि सुरु

प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

बज्रबाराहीमा आगलागी, एक घर जलेर नष्ट

मकवानपुरको थाहानगरपालिका-६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

भक्तपुरको कमलविनायकबाट लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुर नगरपालिका-१० कमलविनायकमा लागूऔषध विक्रीवितरण तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

कुकुर तिहार : गाउँमा गोठालाका भर, सहरमा रहर

अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

जुवा खेल्ने ६२ जना पक्राउ, नौ विरुद्ध अदालतमा मुद्दा दर्ता

प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

कैलालीको टीकापुरमा निःशुल्क शववाहन सेवा

टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ। शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

नुवाकोटमा आगलागीबाट दुई करोड बराबरको क्षति

आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

महाकविको ११४ औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ। यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

आजबााट सार्वजनिक बिदा

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा सुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

आजको राशिफल [२०७९ कात्तिक ६]

आज २०७९ कात्तिक ७ गते तदनुसार २४ अक्टुबर २०२२ सोमबार। कार्तिक कृष्ण त्रयोदशी पञ्चाङ्ग: एन्द्र गर उत्तर, धनवन्तरी जयन्ती/काग तिहार।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

युवा संघ विराटनगर अध्यक्षविरुद्ध पक्राउ पूर्जी

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा मिटर ब्याजी एवं एमाले भातृ संगठन युवा संघ विराटनगरका अध्यक्ष किरण लामाविरुद्ध मोरङ प्रहरीले आइतबार पक्राउ पूर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ७, २०७९

पत्रकारितामा शुद्धीकरण आवश्यक छ : अध्यक्ष पोखरेल

आइतबार बुटवलमा भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सदस्यता शुद्धीकरणका लागि निर्देशन जारी गरेको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९