आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुरमा शंकास्पद बस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

भरतपुरमा शंकास्पद बस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

भरतपुरमा नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ। बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

भरतपुर- भरतपुरमा शंकास्पद वस्तु भेटिएपछि पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध भएको छ। भरतपुरमा नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ। बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ।

मूल सडकमा शंकास्पद झोला भेटिएपछि प्रहरीले सवारी साधन रोकेर अनुसन्धान थालेको हो।

भरपुरका एसपी नवराज अधिकारीका अनुसार करिब एक घन्टा अघि शंकास्पद झोला भेटिएपछि दुईतर्फी नै सवारी साधन रोकेर शंकास्पद झोला डिस्पोज गराउन थालिएको छ। शंकास्पद वस्तु डिस्पोज गर्न सेनाको टोली घटनास्थल आइपुगेको उनले बताए।

प्रकाशित: Oct 25, 2022| 16:03 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।