मंगलबार, वैशाख २९, २०८३

मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन्।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन्।

National life

ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको तथा अहिले उपत्यकाको सवारी आवागमन सामान्य रहेको बताए। 

'उपत्यका भित्रने र बाहिरिने क्रम सामान्य छ। सवारी दुर्घटनालाई ध्यानमा राखेर राति तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको छ,' उनले भने।

ट्राफिक कार्यालयले तिहारको बेला मापसे गरी सवारी नहाँक्न आग्रहसमेत गरेको छ। 

प्रकाशित: Oct 25, 2022| 15:35 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।