आइतबार, साउन १०, २०८३

काठमाडौं उपत्यकामा १ हजार ८८६ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन्।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन्। 

मंगलबार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्नेलगायतका गतिविधि गर्ने ती चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

मंगलबारमात्रै मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९३ चालक कारबाहीमा परेका छन्। 


यस्तै लेन मिच्ने १५ जना, रेड लाइटमा नरोकिने २५ जना, निशेधित क्षेत्रमा हर्न बजाउने ४४ जना, अन्य १ हजार ४४२ जना र नम्बर प्लेट तोडमोड तथा अष्पष्ट भएकाहरू ६७ जना कारबाहीमा परेका हुन्।

प्रकाशित: Oct 26, 2022| 07:22 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।