प्रदेश २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको...
कैलालीमा केही दिनयता अत्यधिक चीसो बढेपछि सशस्त्र प्रहरी बल ३४ गण हेड क्वाटर कैलालीले विभिन्न स्थानमा आगो बाल्ने कार्य अघि बढाएको छ। सशस्त्रले डिभिजन बन कार्यालय कैलाली र स्थानीय सामुदायिक...
सेवाग्राहीबाट लिएको घुस रकमसहित ललितपुरको एक नगरपालिकाका लेखा अधिृकत र लेखापाल तथा सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन्।
बुहारीको हत्या गरेको आरोपमा प्रहरीले धनुषाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था बस्ने २८ वर्षीया रानीदेवी पंजियारको हत्या गरेको आरोपमा जेठाजु श्रीप्रसाद पंजियारलाई पक्राउ गरेको हो।
प्रदेश र स्थानीय सरकार गठन भएको लामो समय वितिसकेको छ। तर प्रदेश र स्थानीय तहबीच स्रोतको बाँडफाँट, कानुनको कार्यान्वय र विकास निर्माणमा अन्योल हटेको छैन।
प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ। समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको छ। अबको एक साताभित्र बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकलाई वान वे...
सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने...
जनअपेक्षा अनुसार काम नगरेको भन्दै जनप्रतिनिधि आलोचित भइरहेका बेला कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडाका एक वडा सदस्यले भने वर्षभरको सुविधा भत्ताको रकमबाट अति विपन्न परिवारलाई कम्बल वितरण गरेका छन्।