मंगलबार, जेठ ५, २०८३

यस्तो देखियो सूर्य ग्रहण (फोटो फिचर)

पुस कृष्ण अमावास्याका दिन आज (बिहीबार) लागेको खण्डग्रास (आधा ढाक्ने) केही बेरअघि सकिएको छ ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडाैं- पुस कृष्ण अमावास्याका दिन आज (बिहीबार) लागेको खण्डग्रास (आधा ढाक्ने) केहीबेरअघि सकिएको छ ।

National life

बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण सुरु भएको हो। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको छ।

यस्तो देखियो काठमाडौंबाट सूर्य ग्रहण

तस्बिरहरु– दिनेश श्रेष्ठ

प्रकाशित: Dec 26, 2019| 05:50 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।