फोहोर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
नेपाल भ्रमण वर्षकाे २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।
आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकेको छ। आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकेको हो।
सुदूरपश्चिम प्रदेश सभाको वर्षे अधिवेशन सकिएको चार महिना पुग्न लाग्यो तर, हिउँदे अधिवेशन कहिले सुरु हुन्छ भन्ने अझैं टुंगो लागेको छैन। प्रदेश सरकारले प्रदेश सभालाई “विजनेश” नदिएका कारण हिउँदे अधिवेशन...
पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरीदेखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।