सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ६ हजार घुससहित सशस्त्रका इन्स्पेक्टर र हवल्दार पक्राउ

६ हजार घुससहित सशस्त्रका इन्स्पेक्टर र हवल्दार पक्राउ

सशस्त्र प्रहरीका इन्स्पेक्टर र हवल्दारलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
 |  शुक्रबार, पुस ११, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

vianetvianet
National life insurance

रुपन्देही- सशस्त्र प्रहरीका इन्स्पेक्टर र हवल्दारलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको छ ।

बुटवल कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्र इन्स्पेक्टर तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरीलाई ६ हजार रुपैयाँ घुस लिदैँ गरेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुलाई गैडहवा गाउँपालिका–३ को सगरहवाबाट बिहीबार नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

प्रकाशित: Dec 27, 2019| 03:42 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।