आइतबार, कात्तिक १, २०८३

समाज

काभ्रेमा मृत भेटिए रुकुमका ओली

काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा एक पुरुषको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

झ्याप्प झ्याप्प बत्ती काटिएपछि कुलमान तनावमा, समाधान खोज्दै प्राधिकरण

विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

बाँके र बर्दिया कर्णाली प्रदेशमा गाभिने !

प्रदेश ५ का जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कसरत सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

मंगल ग्रहमा किन पुग्न सकेनन् मानिस ?

पछिल्लो समयसम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ, तर यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधैं चुनौती दिइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

कर्मचारीले प्रधानमन्त्रीलाई नै टेर्न छाडे, कारवाहीको विवरण पठाएनन्

संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

धमाधम तीनमहिने नियुक्ति बाँड्दै त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि ऐनविपरीत विभिन्न विभाग र क्याम्पसमा तीनमहिने नियुक्ति गर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

सानेपाको कबाडी कारखानामा भीषण आगलागी

ललितपुर महानगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

पोखराको हिमागृह पनि यतीलाई दिन चलखेल

नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

राष्ट्रिय एकताको जनमत तयार पार्न नेकपा निकट पत्रकारहरुलाई प्रचण्डको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

टिप्परसँग स्कुटी ठोक्किँदा एकको मृत्यु

टिप्परसँग स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सरकारका कारण लोकतन्त्र संकटमा: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

कांग्रेसमा चर्कियो विवाद, महामन्त्री कोइराला भन्छन्– पार्टी धराशायी हुन्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

किन इयूले नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने ?

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

गोकर्ण लिज प्रकरणमा प्रधानमन्त्रीले गरे बचाउ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टको गोकर्णको जग्गा भाडा प्रकरणमा सरकारको बचाउ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

जेसिजको अध्यक्षमा अशोक निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

कुलमान घिसिङले गरे आँखा दान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

विप्वलव कार्यकर्ताले वडाध्यक्षलाई दले कालोमोसो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुमपश्चिमका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

घोडाले लात्ती हान्दा बालकको ज्यान गयो

सल्यानमा घोडाले लात्ती हान्दा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

सुरक्षा र सुविधा माग्दै कर्णालीका जनप्रतिनिधि

कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले सुरक्षा र सुविधा माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६