आइतबार, कात्तिक १, २०८३

समाज

पुनर्निर्माण प्राधिकरणमा आएका १ लाख १३ हजार गुनासो फर्स्योट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने सीपी गजुरेलसहित नेता–कार्यकर्ता पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेकपा (क्रान्तिकारी) का नेता सीपी गजुरेलसहित १५ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

स्टाफ नर्स मृत फेला

धनगढीमा एकजना स्टाफ नर्स मृत अवस्थामा भेटिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

क्याम्पसका लागि चौकुनेबासीले उठाए डेढ करोड रुपैयाँ

सुर्खेत पश्चिमका चौकुनेवासीले क्याम्पस सञ्चालनका लागि डेढ करोड रकम संकलन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

विवादित सूचना–प्रविधि विधेयक संसदीय समितिबाट पारित, कांग्रेसको विरोध

विवादित बन्दै आएको सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

मन्त्रीको निर्देशनपछि तात्यो सडक विभाग, मुख्य सडकका खाल्डाखुल्डी टालिँदै

काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

विप्लव समूहका १५ कार्यकर्ता प्रदर्शनीमार्गबाट पक्राउ

प्रहरीले प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट विप्लव समूहका दुई महिलासहित १५ जना कार्यकर्ता पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

गिनिज बुक रेकर्ड होल्डर तिमिल्सिनालाई जेसिजको पुरस्कार

विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका सृजन तिमिल्सिना नेपाल जेसिजबाट सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

प्रदेश–३ को नाम र स्थायी राजधानी टुंगो लाग्‍याे

प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशालामा २ सय प्रहरी खटिए

भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

अरुण तेस्रोको मुआब्जा विवाद सल्टियो

नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

प्याज खान छाडे बाँकेबासीले

मूल्य अचाक्ली बढेपछि यहाँका उपभोक्ताले प्याज खान छाडेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

पेचिलो बन्दै सभामुख चयन, सचिवालय बैठक अनिर्णित

सभामुखको उम्मेदवार छान्न बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक अनिर्णित बनेको छ । नेताहरुबीच सभामुखको उम्मेदवारका विषयमा
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

कर्णालीमा आफ्नै पाठ्‍यक्रम, एक वर्षभित्र साक्षर प्रदेश

कर्णाली प्रदेशले आफ्नै शैक्षिक पाठ्यक्रम बनाउने भएको छ। कर्णालीको मौलिकता हराउँदै गएको भन्दै ‘कर्णाली प्रदेश समन्वय परिषद’को दोस्रो बैठकले कर्णालीको खस भाषा र परम्परागत संस्कृतिलाई जोडेर नयाँ पाठ्यक्रम निर्माण गर्ने...
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

मीनभवनमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौंको मीनभवनमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

छाउगोठ, राउटे र बहुपति प्रथालाई जनगणनामा समेट्न सुझाव

। कर्णालीका सञ्चारकर्मीहरुले राष्ट्रिय जनगणना २०७८ मा छाउगोठ, राउटे समुदाय र बहुपतिको तथ्याङ्क संकलन गनुपर्ने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

सभामुखको उम्मेदवार छान्‍न नेकपाको सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

बुद्धले खाएको ‘सुजता खीर’ होटलको मेनुमा राखिँदै

भैरहवामा रहेको होटल पौवाले खानापछिको परिकार डिजर्टमा ‘सुजता खीर’लाई ब्रान्डको रुपमा विकास गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आज (आइतबार) देखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

गोरखा जेल ब्रेकबाट चर्चित बनेकी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी छिन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६