आइतबार, कात्तिक १, २०८३

समाज

काठमाडौं-अस्ट्रेलिया सीधा उडानको पहल हुँदै

नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अस्ट्रेलियाबीच गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

‘सूचना–प्रविधि विधेयकले विद्रोह निम्‍त्‍याउँछ’

‘सूचना–प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट पारित भएपछि विरोध चर्किएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

नेपाल बैंक लिमिटेडका पूर्वशाखा प्रबन्धक पक्राउ

बैंकिङ कसुरको आरोपमा नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालिन शाखा प्रबन्धक भुपराज कोइरालालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

स्वर्गीय राजा वीरेन्द्रको सम्झना गरिँदै

आज स्वर्गीय राजा वीरेन्द्र विर विक्रम शाहको ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कस्तुरीको बिनासहित चावहिलबाट युवक पक्राउ

कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित काठमाडौंको चावहिल गणेशस्थानबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

प्रहरीका २६ सय जुनियर अधिकृतको सरुवा, काे कहाँ ?

नेपाल प्रहरीले आइतबार ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

प्रहरीको अप्रेसनमा फेरि समातिए चिनियाँ 'ह्‍याकर'

शंकास्पद गतिविधि गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी बढाएको प्रहरीले फेरि २ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

अंग्रेजी नयाँ वर्षमा काठमाडौंमै हिमपातको सम्भावना

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा फेरि वर्षा हुने भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कैलालीको अमर माविमा महायज्ञ संचालन हुने

कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडास्थित अमर माध्यमिक विद्यालयमा महायज्ञ संचालन हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

डेढ तोला सुनका लागि वृद्धाको हत्या

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

सामाजिक सञ्‍जालमा जिस्काए–धम्काए पाँच वर्ष कैद, १५ लाख जरिवाना

सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कालीगण्डकीमा 'मिनी पानीजहाज' चल्यो सरर

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

बन्दीपुरमा ७० प्रतिशत चिनियाँ पर्यटक

‘पहाडकी रानी’ नामले परिचित तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

महाकालीको सीमामा धमाधम संरचना बनाउँदै भारत

चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले ब्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना बनाउन थालेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

लोकसेवा आयोग विधेयकमा सहमति

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

चिनी मिलले डुबाए किसानको ७१ करोड, माइतीघरमा धर्ना बस्दै पीडित

सर्लाहीका दुईवटा चिनी मिलले उखु किसानको ७१ करोड रुपैयाँ डुबाएपछि पीडित किसान न्याय खोज्दै काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

सञ्‍चारमन्त्रीले भने– फेसबुकलाई मूलधारको मिडिया नसम्‍झनुस्

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक पारित भए अभिव्यक्ति स्वतन्त्रताको हनन् हुन्छ भन्नु स्याल हुइयाँ मात्रै भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

जनकपुरमा चिसोले एक जनाको मृत्यु

अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

जनकपुरका विद्यालय एक सातालाई बन्द

जनकपुरका विद्यालयहरु एक सातको लागि बन्द भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६

खैरो हिरोईनसहित ३ जना पक्राउ

कैलालीमा लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १३, २०७६