मंगलबार, भदौ २, २०८३

जनकपुरमा चिसोले एक जनाको मृत्यु

अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

जनकपुरधाम- अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ।

चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए।

यसैगरी चिसोबाटबँच्न घुर ताप्ने क्रममा आगोमा पोलिएर ६ जना घाइते भएका छन्।

घाइतेमध्ये केहीको काठमाण्डुस्थित कीर्तिपुर र केहीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।

घुरका कारण ज्यान जोखिममा पर्ने भएकोले घुर नताप्न उनले आग्रह समेत गरेका छन्।

प्रकाशित: Dec 29, 2019| 11:33 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।