मंगलबार, भदौ २, २०८३

नेपाल बैंक लिमिटेडका पूर्वशाखा प्रबन्धक पक्राउ

बैंकिङ कसुरको आरोपमा नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालिन शाखा प्रबन्धक भुपराज कोइरालालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं - बैंकिङ कसुरको आरोपमा नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालिन शाखा प्रबन्धक भुपराज कोइरालालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ बस्ने ४७ वर्षीय कोइरालाले शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको भन्दै कोइरालाविरुद्ध बैंकले मुद्दा दायर गरेको थियो।

प्रहरीले उच्च अदालत पाटनबाट सात दिन म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।

 

प्रकाशित: Dec 30, 2019| 07:48 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।