मंगलबार, भदौ २, २०८३

प्रहरीका २६ सय जुनियर अधिकृतको सरुवा, काे कहाँ ?

नेपाल प्रहरीले आइतबार ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा गरेको छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- हालै मात्र एसपी, डीएसपी र इन्सपेक्टरहरुको सरुवा गरेको नेपाल प्रहरीले आइतबार ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा गरेको छ।

आइतबार प्रहरी प्रधान कार्यालयले सई, असई र हवल्दारहरु गरी दुई हजार ६ सय भन्दा बढीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयले ६ सय ८९ सई, आठ सय ७२ असई र एक हजार ५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ । सई, असई र हवल्दार गरेर दुई हजार ६ सय १९ जनाको देशका विभिन्न स्थानमा सरुवा भएको छ।

हेर्नुस् सरुवाकाे सूची

 

प्रकाशित: Dec 30, 2019| 06:22 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।