मंगलबार, भदौ २, २०८३

मीनभवनमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौंको मीनभवनमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– काठमाडौंको मीनभवनमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

शनिबार राति ९ बजे मीनभवनको नापी विभाग अगाडि बा ३ क १७४२ नम्बरको टिप्परले करिब ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको थियो। मृतकको पहिचान हुन नसकेको बानेश्वर प्रहरी वृतका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्। चालकको खोजी भइरहेको छ।

प्रकाशित: Dec 29, 2019| 05:11 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।