मंगलबार, असोज २७, २०८३

समाज

मेघगर्जनसहित वर्षाको सम्भावना, यस्ताे हुनेछ शुक्रबारसम्मकाे माैसम

पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

यसरी हुँदैछ आज प्रधानमन्त्रीको दोस्रो मृगौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने छ । पाँच घन्टामा प्रत्यारोपणको काम सकिने चिकित्सकहरूले बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो हुनेछ बिहीबारसम्मको मौसम

पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

खानेपानी कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुबराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

पूर्व डिआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, नेपालमा तथ्यांकै छैन

श्रवण समस्या यही क्रममा बढ्दै गएमा सन् २०५० सम्ममा १ अर्ब मानिसमा श्रवण समस्या हुने अनुमान छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

६ किलो सुनसहित एक भारतीय पक्राउ

६ किलो २ सय ८९ ग्राम सुनसहित मकवानपुर प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

अर्थ एवम् सञ्चारमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाले मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

सरकारी कर्मचारीले नै दलित भन्दै कोठा छोड्न भनेपछि प्रहरीमा पर्‍यो उजुरी

नेपाल सरकारको कर्मचारीको परिवारबाटै राजधानी काठमाडौंमा एक दलित छात्रालाई कोठा छोड्न दबाब परेपछि प्रहरीमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

कोरोना प्रभावित देशका नेपाली भन्छन्– हामीलाई त नेपालकै चिन्ता छ

कोरोना फैलिएको सबै देशमा नेपालीहरु पनि छन्। केही समयअघि वुहानमा रहेका १७५ जना नेपालीहरुलाई सरकारले उद्धार गरेको थियो। उनीहरु दुई हप्ताको क्वारेन्टाइनपछि घर फर्किसेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

ओलीलाई पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश

नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

बाजेको विरासत धान्दै फुच्चे भेडीगोठाला

हजुरबाले दिएका करिब २ सय भेडामध्ये अहिले मुकेशसँग १४० वटा छन् । यिनै भेडाको आम्दानीले उनी विराटनगरको नयाँ बजारमा डेरामा बस्ने आफ्ना भाइलाई भेटनरी शिक्षा पढाँउछन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिए

तत्कालीन संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतमा मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

रुघाखोकी र ज्वरो आउँदा हवाई यात्रा नगर्न आग्रह

बुद्ध एयरले रुघाखोकी लाग्दा तथा ज्वरो आउँदा हवाई यात्रा नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

६ सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ६ सचिवको सरुवा गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

बलात्कार आरोपी सिद्धबाबा जेल चलान

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन्। जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका गिरीलाई जिल्ला अदालतले कारागार चलान गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

६ जिल्लामा सवारी दुर्घटना, ८ को मृत्यु

देशभरका ६ जिल्लामा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

दीपा नेपालीको प्रश्न– जातकै कारण हामीले कहिलेसम्म अपमान सहनुपर्ने ?

अघिल्लो दिन ल्याएको सामान मिलाउन पनि पाएका थिएनौं, भोलिपल्टै घरबाट निस्किहाल पो भन्न थाले ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

चीर ठड्याइएसँगै सुरु भयो होली, २६ र २७ गते बिदा

रंगहरुको पर्व होली औपचारिक रुपमा सुरु भएको छ । मंगलबार (आज) काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६