मंगलबार, असोज २७, २०८३

समाज

जाग्यो कांग्रेसः पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

प्रधानमन्त्रीले भने- म ठिक छु, चिकित्सक भन्छन्- चार/पाँच दिनमै डिस्चार्ज

प्रा.डा प्रेम ज्ञवालीले प्रधानमन्त्रीको अवस्था सामान्य भैसकेको बताएका छन् । उनले यहि रफ्तारमा रिकभरी भयो भने प्रधानमन्त्रीलाई आइतबार वा सोमबारसम्ममा डिस्चार्ज गर्न सकिने जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

झाडी फाँड्दा ठिमीमा भेटियो मानव कंकाल र कपडा

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाँड्ने क्रममा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको...
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

मास्कमा कालोबजारी गर्ने नेपाल केयर सर्जिकललाई २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा कालोबजारी गर्ने एक सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

बलात्कारको आरोप लागेका पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ

बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजुलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

बलात्कारको आरोपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावल पक्राउ

बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावल पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

सुन लुकाउन सहयोग गर्नेविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्य मुलुकबाट अवैध रुपमा भित्रिएको सुन लुकाउन सहयोग गरेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

करेलीडाँडामा पुग्यो चिकित्सकको टोली

कर्णाली प्रदेश सरकारले सो ठाउँमा बुधबार हेलिकोप्टरबाट टोली खटाएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कोरोनाविरुद्ध कांग्रेस घरघरमा पुग्ने

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

सय वर्षअघिको महामारी सम्झाउने कोरोना

‘इनफ्लुएन्जा’ वा ‘स्पेनी ज्वरो’ को नामले कुख्यात भाइरसका कारण विश्वका विभिन्न देशमा कुल १० करोड मानिसको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कांग्रेसका सबै औपचारिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले पार्टीका सबै औपचारिक कार्यक्रम केही समयका लागि स्थगित गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रदेश–२ मा चाँडै महिला प्रशासकः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरुष बढी महिला इमान्दार हुनेगरेको भन्दै प्रदेश २ मा चाँडै महिला प्रशासकहरु हुने बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

जिप दुर्घटनामा चार जनाको मृत्यु

सुर्खेत र डोल्पामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

प्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

पत्रकार थापाका हत्या आरोपी पुर्पक्षका लागि जेल चलान

नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै टेलिकम ठप्प

टेलिकमका कर्मचारीहरुले जनाएअनुसार चौधरीले बुधबार बिहान कार्यालय प्रमुख चिन्मय आनन्दको कार्यकक्षमा प्रवेश गरी अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेका थिए । यसअघि पनि कार्यालय प्रमुखलाई दुर्व्यवहार गरेका चौधरीलाई कारबाही हुनुपर्ने मागसहित...
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

राष्ट्रियसभामा नारायणकाजीको पहिलो भाषण– भ्रष्ट हुनबाट जोगिनुपर्छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारबाट राष्ट्रियसभामा प्रवेश पाएका छन्। गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठले बुधबार नै शपथ लिएका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६

बल्लबल्ल भएको सहमति तोडिएको पौडेल समूहको निष्कर्ष, उपसभापतिको भेला बहिस्कार

बुधबार बिहान नेता सिंहको चाक्सीवारीस्थित निवासमा पौडेल समूहका नेता तथा केन्द्रीय सदस्यहरु र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेला भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २१, २०७६