बिहीबार, भदौ ४, २०८३

करेलीडाँडामा पुग्यो चिकित्सकको टोली

कर्णाली प्रदेश सरकारले सो ठाउँमा बुधबार हेलिकोप्टरबाट टोली खटाएको जनाएको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– अज्ञात रोगबाट ग्रस्त भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा औषधि, चिकित्सक र ल्याब टेक्निसियनको टोली पुगेको छ। टोली हेलिकोप्टर लिएर प्रभावित क्षेत्रमा पुगेको हो।

कर्णाली प्रदेश सरकारले सो ठाउँमा बुधबार हेलिकोप्टरबाट टोली खटाएको जनाएको छ।

रासस

प्रकाशित: Mar 04, 2020| 12:03 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।