बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

प्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै विशेष प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य लाभको प्रस्ताव सुनाएका थिए। उक्त प्रस्ताव सांसदहरुले पारित गरेका हुन्।

प्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।

प्रकाशित: Mar 04, 2020| 08:08 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।