बिहीबार, असोज २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
वैशाख २ गतेसम्म लकडाउन थप्न सिफारिस
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले जारी लकडाउन एक साता थप्न सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६
अमेरिकामा एकै दिन ३ नेपालीको मृत्यु
अमेरिकामा एकै दिन ३ नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा एक जना काठमाडौं स्थायी ठेगाना भएका र २ जना मुस्ताङका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६
बीजेपी कार्यकर्ताले एक छाक खाना त्याग्ने
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६
कोरोना भाइरस : के-के भयो २४ घण्टामा ?
विश्वभर नै कोरोना भाइरसबाट संक्रमितको बिरामी बढ्दो क्रममा छ। आज बिहानसम्ममा संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६
बाघमा पनि देखियो कोरोना भाइरस
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६
५० हजार स्वास्थ्य स्वयंसेविका देशभर परिचालन हुने
सरकारले देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
स्पेनमा संक्रमण दर कम भयो, सिंगापुरमा एक्कासि बढ्यो
संक्रमितको संख्या थपिने दर पनि कम भएपछि स्पेनमा नयाँ आशाको सञ्चार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
कोरोना नियन्त्रण गर्न प्रदेश सरकारलाई विज्ञहरुको यस्तो सुझाव
कोरोना महामारी रोकथाम सम्बन्धी सुझाव दिन प्रदेश सरकारले गठन गरेको विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
लकडाउनमा विपन्नलाई खाद्यान्नको माग गर्दै परेको रिट 'हेर्दाहेर्दै'मा
लकडाउनका कारण नागरिकले भोग्नु परेको पीडासँग सम्बन्धित सर्वोच्च अदालतमा परेका छुट्टाछुट्टै रिट निवेदनमाथिको सुनुवाई हेर्दाहेर्दैमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
जापानमा नेपाली युवतीलाई कोरोना संक्रमण
जापानमा बसोबास गर्दै आएकी एक नेपाली युवतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
पर्सामा लकडाउन अवज्ञा गर्ने ट्याक्टर नियन्त्रणमा
पर्सामा लकडाउनको अवज्ञा गर्दै भारततर्फ लैजाँदै गरिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन पक्राउ
पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ
भक्तपुरको खरिपाटी क्वारेनटाइनमा रहेका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
काेराेनाकाे जाेखिमपछि कैलाली–सुर्खेतका १० नाका बन्द
सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित भेटिएपछि सुर्खेत जोड्ने १० वटा नाका बन्द गरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
पक्राउ परेका नक्कली डाक्टर क्वारेन्टाइनमा
नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
भिटामिन ‘ए’ कार्यक्रम स्थगित
सरकारले वैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
देउवाले गरे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
'गम्भीर बिरामीको उपचारमा ध्यान देऊ'
कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न विषम परिस्थितिमा गम्भीर प्रकृतिका बिरामीले समयमै उपचार र औषधि नपाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
चन्द्रागिरी-चित्लाङ हुँदै काठमाडौं छाड्नेको लर्को लागेपछि सडक नै बन्द
लकडाउनकाबीच चित्लाङ–चन्द्रागिरी सडक हुँदै काठमाडौं छाड्नेको लर्को लागेपछि स्थानीयहरुले यो सडक बन्द गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
सुनसरीमा राहतको नामावली बनाउँदा झडप, दर्जन घाइते
सुनसरीमा लकडाउनको राहत वितरणको नामावली बनाउने क्रममा झडप भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६
1740
1741
1742
1743