बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटी क्वारेनटाइनमा रहेका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं- भक्तपुरको खरिपाटी क्वारेनटाइनमा रहेका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनीहरुको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए।

भारत र बंगलादेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएकाे थियाे।

प्रवक्ता देवकोटाका अनुसार हाल नेपालमा जना १ सय २५ आइसोलेसनमा रहेका छन्। उपत्यकामा १२ जना र उपत्यकाबाहिर ११३ जना आइसोलेसनमा रहेको बताए।

त्यस्तै काडमाडौं बाहेक अन्य ७ ठाउँमा कोरोना भाइरसको परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले जनाकारी दिए। त्यस्तै बुटवलमा भोलिदेखि परीक्षण सुरु हुने जनाइएको छ।

प्रकाशित: Apr 05, 2020| 16:34 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।