शुक्रबार, असोज २३, २०८३

समाज

छुट्टाछुट्टै घटनामा तीनको ज्यान गयो

दुई जनाको डुबेर र एक जनाको करेन्ट लागेर ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

अर्को कारागारबाट कैदी ल्याएपछि चितवन कारागारमा त्रास

नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

अनैतिक सम्बन्धको आरोपमा बुहारीको हत्या, शव जलाउँदै गर्दा पुग्यो प्रहरी

परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै पर्सामा परिवारका सदस्यहरू मिलेर बुहारीको हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

कोरोना संक्रमित बढेपछि सुदूरपश्चिममा लकडाउन कडा, अवधि थप्न संघीय सरकारलाई अनुरोध

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा कडाइ गरिएको छ भने एक जिल्लादेखि अर्को जिल्ला प्रवेशमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

श्रीलंकाका जेलबाट तीन हजार कैदी रिहा

कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

राप्रपाका नेता विश्वेश्वर सुवेदीको निधन

राप्रपाका पूर्व मुख्य सचिव, सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट ग्रसित उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

खोइ त ‘लकडाउन’ पालना ?

ग्रामीण भेगमा ‘लकडाउन’ को खासै वास्ता भएको देखिँदैन। सहरी क्षेत्रमा समेत यसको उल्लंघन भइरहेकाले कोरोना संक्रमणको जोखिम बढ्दो छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

अछाममा बाघको आक्रमण, घाइते महिलालाई हेलिकप्टरबाट कोहलपुर लगियो

अछाम– अछाममा बाघको आक्रमणबाट एक महिला सख्त घाइते भएकी छन्। कमलबजार नगरपालिका–५ की बेला भण्डारीलाई आइतबार बिहान बाघले बाख्रा गोठमा आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

पोखरीमा डुबेर मजदुरकाे मृत्यु

उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको शनिबार राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

चिया बारीमै, दूध घरमै, शान्त श्रीअन्तु

बन्दाबन्दीका कारण किसानले चियापत्ती टिप्न पाएका छैनन्। गाडी नचल्दा गाईभैंसीका दूध घरमै राख्न बाध्य हुनुपरेको छ भने पर्यटकीय स्थल श्रीअन्तु सुनसान छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

१५ हजारभन्दा बढीको ज्यान गएपछि इटालीमा आशाको पहिलो किरण

कोरोना भाइरसको कहरबाट पूरै विश्व प्रताडित छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

न्युयोर्कमा सेना उतार्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित न्युयोर्कमा एक हजार सैनिक स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन्। न्यूयोर्कमा दैनिक रुपमा सयौंको ज्यान गइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

आजदेखि धुलिखेलमा पनि कोरोना परीक्षण

धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

अवैधानिक रूपमा बसेका नेपालीको पनि उद्धार गर्न एनआरएनएको आग्रह

कोभिड–१९ को महामारी विश्वभर फैलिरहँदा गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा अवैधानिकरूपमा बसिरहेका र विद्यार्थी भिसामा रहेका नेपालीलाई उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

धादिङको चेपाङ गाउँमा दादुराको प्रकोप, दुईको मृत्यु

दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

कोरोना भाइरसको 'मास टेस्टिङ' गरिने

सरकारले कोरोना भाइरसको सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापक रुपमा परीक्षण मास टेस्टि टेस्टिङ शुरु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

कोरोना संक्रमित र मृतकको संख्या दुवै बढ्दो क्रममा

कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर करिब १२ लाख पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

लकडाउन कार्यान्वयनमा थप कडाइ, थप्ने-नथप्ने निर्णय भएन

सरकारले जारी लकडाउन कार्यान्वयनमा अझ कडाइ गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

बाराबाट ९ जमाती नियन्त्रणमा, भारतबाट फर्कंदै थिए

बारा प्रहरीले जमात (इस्लाम धार्मिक आयोजन) बाट फर्किरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६