बिहीबार, भदौ ४, २०८३

न्युयोर्कमा सेना उतार्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित न्युयोर्कमा एक हजार सैनिक स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन्। न्यूयोर्कमा दैनिक रुपमा सयौंको ज्यान गइरहेको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित न्युयोर्कमा एक हजार सैनिक स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन्। न्यूयोर्कमा दैनिक रुपमा सयौंको ज्यान गइरहेको छ।

हिजो (शनिबार) मात्र त्यहाँ ६३० जनाको मृत्यु भयो। अहिलेसम्म न्युयोर्कमा कोरोनाबाट ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले अहिलेसम्म खराब अवस्था आइनसकेको तर खराब अवस्थाका लागि अस्पतालहरु तयार नरहेको बताएका छन्। न्युयोर्कका मेयर बिल डे ब्लासियोेले अझै ४५ हजार स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका छन्।

बीबीसी

अमेरिकामा एकै दिन १४८० को मृत्यु

राष्ट्रपति ट्रम्पले मास्क नलगाउने

प्रकाशित: Apr 05, 2020| 08:38 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।