बिहीबार, भदौ ४, २०८३

बाघमा पनि देखियो कोरोना भाइरस

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।

सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ।

श्वासप्रश्वासको समस्या देखिएपछि पाँचवटा बाघ र सिंहको स्याम्पल लिएर परीक्षण गरिएको थियो । चिडियाखानाका अन्य जनावरमा भने यस्तो लक्षण देखिएको छैन।

जनावरको हेरचाह गर्ने मानिसबाट उक्त बाघमा कोरोना सरेको अनुमान गरिएको छ।

प्रकाशित: Apr 06, 2020| 07:09 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।