बिहीबार, भदौ ४, २०८३

बीजेपी कार्यकर्ताले एक छाक खाना त्याग्ने

 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

भारतीय जनता पार्टी (बीजेपी) ले सोमबार (आज) आफ्नो ४० औं स्थापना दिवस मनाउँदैछ । कोरोना भाइरसको महामारीका बीच पार्टीले स्थापना दिवस मनाउन लागेको हो ।

यस अवसरमा पार्टी अध्यक्ष जेपी नड्डाले कार्यकर्तालाई विशेष निर्देशन जारी गरेका छन् ।

त्यसैगरी भारतीय नरेन्द्र मोदीले ट्विट गर्दै कार्यकर्ताहरुलाई बधाई दिएका छन्। साथै कोरोना भाइरससँग लड्न एकजुट हुन पनि आग्रह गरेका छन्।

पार्टी अध्यक्ष नड्डाले कार्यकर्ताहरुलाई एक समयको भोजन त्याग्न पनि निर्देशन दिएका छन्। लकडाउनका कारण कष्ट झेलिरहेका र खान नपाएका लाखौं भारतीयप्रति सहानुभूति प्रकट गर्न अध्यक्ष नड्डाले यस्तो निर्देशन दिएका हुन्।

बीबीसी

प्रकाशित: Apr 06, 2020| 10:02 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।